काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ ।
उपाध्यक्षमा चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामा चयन भएका छन् ।
त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।