रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प उजेली न्यूज प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १९:५८ काठमाडौँ । रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । बिहीबार साँझ ७:३४ बजेको समयमा भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । उजेली न्यूज हरेकपल ताजा समाचार