काठमाडौँ । उपसचिव र अधिकृतसहित २१ कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) र राजपत्राङ्कित तृतीय श्रेणी(अधिकृत) कर्मचारीहरूलाई सरुवा तथा काजमा खटाएको छ ।
१७ उपसचिवको सरुवा
