कर्मचारीको तलब बढेन, साउन १ देखि मासिक ५ हजार महँगी भत्ता

कर्मचारीको तलब बढेन, साउन १ देखि मासिक ५ हजार महँगी भत्ता

सांकेतिक तस्बिर

काठमाडौं । सरकारले कर्मचारीकाे महंगी भत्ता वृद्धि गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्‍याइएको हो । नयाँ बजेटमा तलब भने बढाइएन ।
यसअघि २ हजार रहँदै आएको महँगी भत्तामा अहिले ३ हजार वृद्धि गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार