भोजपुरको रामप्रसादराई गाउँपालिका–८ का रेवतीरमण थापाले भोजपुर नगरपालिका–१२ टक्सारमा गरिरहेको व्यवसायिक खुर्सानी खेती । थापाले कोरियाबाट फर्केर टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेका छन् । तस्बिर : युवराज विष्ट/रासस
खुर्सानी खेती
