बाँँफिकोट गाउँपालिकाले ल्यायो ५० करोड २५ लाखको बजेट

बाँँफिकोट गाउँपालिकाले ल्यायो ५० करोड २५ लाखको बजेट

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५० करोड २५ लाख ७४ हजार ५ सय ६३ बजेट १८ औँ गाउँ सभाकाे आजको बैठकमा पेस गरेको छ ।

गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले गाउँ सभामा आगामी आर्थिक वर्षको अनुमानित बजेट पेस गर्नुभएको हो ।

कुल बजेट मध्ये सङ्घीय समानीकरण अनुदान तर्फ ८ करोड ७७ लाख, सशर्त अनुदान तर्फ २२ करोड ७० लाख, विशेष अनुदान तर्फ १ करोड ३० लाख, समपूरक अनुदान तर्फ १० करोड ४० लाख, राजश्व बाँडफाँट तथा आन्तरिक उत्पादन ९ करोड, ८३ लाख ९४ हजार ९ सय ८ र प्रदेश समानीकरण अनुदान तर्फ १० करोड ४८ लाख ९ हजार बजेट प्रक्षेपण गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार