उटा जिर्ण घरको
भित्तामा पोतेको
उप्किनै थालेको
माटो जस्तै
स्मृतिको क्यानभासबाट
अलिअलि खाटा छर्दै
अलिअलि दर्द पोख्दै
उप्किएर जाँदोरहेछन ।।
तर ,
कहिलेकाहीँ
निभ्न थालेको
मैनबत्ती झैं
उज्यालो आभाष दिएर
धपक्क अँध्यारोमा
प्रलय हुन्छन् ।।
यादहरू …….

उटा जिर्ण घरको
भित्तामा पोतेको
उप्किनै थालेको
माटो जस्तै
स्मृतिको क्यानभासबाट
अलिअलि खाटा छर्दै
अलिअलि दर्द पोख्दै
उप्किएर जाँदोरहेछन ।।
तर ,
कहिलेकाहीँ
निभ्न थालेको
मैनबत्ती झैं
उज्यालो आभाष दिएर
धपक्क अँध्यारोमा
प्रलय हुन्छन् ।।