काठमाडौँ । आधा दर्जन उपसचिवहरूको सरुवा गरिएको छ ।
गृह मन्त्रालयले उपसचिवहरू चोमेन्द्र न्यौपानेलाई कारागार विभाग, कल्पना घिमिरेलाई कसुरजन्य विभाग, बाबुलाल रेग्मीलाई कारागार कार्यालय पर्सा, खिमलाल भुसाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुर सरुवा गरिएको छ ।