तीन डिआइजीको सरुवा

तीन डिआइजीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ ।

गृह मन्त्रालयमा सोमबार बसेको बैठकले तीन प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरूको सरुवा गरेको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार