गगन थापाको क्षेत्रमा कांग्रेसले अघि सार्‍यो सचिन तिमल्सिनालाई

गगन थापाको क्षेत्रमा कांग्रेसले अघि सार्‍यो सचिन तिमल्सिनालाई

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं ४ मा युथ कांग्रेस अभियन्ता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

सभापति गगन थापाले जित्दै आएको सो क्षेत्रबाट क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार तय भएका हुन् ।

सचिव तिमल्सिना काठमाडौं महानगर, वडा नंं. ३०, ज्ञानेश्वरका बासिन्दा हुन् ।

सभापति थापा भने यस पटक सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार