पूर्णबहादुरको क्षेत्रमा कांग्रेसले अघि सार्‍यो विष्णु खड्कालाई

पूर्णबहादुरको क्षेत्रमा कांग्रेसले अघि सार्‍यो विष्णु खड्कालाई

काठमाडौँ । नेपाली कांग्रेसले सुर्खेत-१ मा युवा नेता विष्णु बहादुर खड्कालाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जित्दै आएको सो क्षेत्रबाट नेपाली काँग्रेस सुर्खेतका उपसभापति समेत रहेका बिष्णु बहादुर खडकालाई उम्मेदवार बनाएको हो ।

पूर्णबहादुरले चुनाव नलड्ने घोषणा गरेपछि बिष्णुलाई अघि सारिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार