प्रलोपा प्युठानका उमेदवार गहतराजले गरे उम्मेदवारी निष्क्रिय

प्रलोपा प्युठानका उमेदवार गहतराजले गरे उम्मेदवारी निष्क्रिय

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी प्युठानका उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

मनोनयन दर्ता गरेर प्रचारप्रसारमा लागेका श्यामलाल गहतराजले विज्ञप्ति जारी गर्दै उम्मेदवारी निष्क्रिय बनाएको बताएका हुन् ।

समानुपातिकतर्फ भने उनले प्रलोपालाई ने मत मागेका छन् । उम्मेदवारी निष्क्रिय पारे पनि उनले कसैलाई समर्थन गरेका छैनन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार