वडा सदस्य कामी रेलगैडा भन्ने ठाउँमा सडकबाट करिब १३ तल भीरमा खसेर घाइते भएकी थिइन्। उनलाई उद्धार गरेर अस्पताल लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।
रुकुम पुर्बमा भीरबाट लडेर वडा सदस्यको मृत्यु
