प्रधानमन्त्रीको राजीनामा माग उजेली न्यूज प्रकाशित मिति : १६ असार २०७७, मंगलवार २२:३२ असार १६ काठमाडौं नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। उजेली न्यूज हरेकपल ताजा समाचार