काठमाडौंकाे सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले असार २३ देखि आकस्मिक सेवाबाहेकका सेवा स्थगित गरेको छ।
कोरोना भाइरसले महामारीको रुप लिइरहेको र केन्द्रमा भर्ना गरिएका बिरामीमा समेत कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउन भन्दै अर्को व्यवस्था नभएसम्मका लागि उक्त निर्णय लिइएको केन्द्रले जनाएको छ।