काठमाडौं । कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सासद जीवनबहादुर शाहीलाई कोरोना पुष्टि भएको छ। शाहीले २ दिनअघि स्वाब परीक्षण गराउँदा अस्पतालले कोरोना भएको पुष्टि गरेको कर्णाली प्रदेश संसद सचिवालयका सूचना अधिकारी सूचना अधिकारी उपेन्द्रकुमार गुरुङले बताए।
कर्णाली प्रदेशका सांसद शाहीलाई कोरोना पुष्टि
