कार्यालयले सूचना निकालेर भनिएको छ, ‘सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण भइरहेको एवं कोरोना संक्रमणको जोखिमका कारण कर्मचारीहरु क्वारेन्टिनमा रहनु पर्ने भएकाले आजका लागि यस कार्यालयबाट प्रदान हुने सेवाहरु बन्द रहेको व्यहोरा जानकारी गराइन्छ ।’
काेराेना संक्रमित कर्मचारीसँग घुलमिल भएका सबैको पीसीआर जाँचको तयारी भइरहेको बाँकेेेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।


 
					
							 
			 
                             
                             
                             
                             
                            