काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबै भन्दा बढी १०९ जना संक्रमित थपिएका छन् । ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् । बुधबारमात्र नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबार काठमाडौं उपत्यकामा १३९ जनामा कोरोना पुष्टि
