काठमाण्डौ । सुख्खा पहिरो खसेपछि ठप्प भएको नारायणगढ-मुग्लिङ सडकखण्ड खुलेको छ । अहिले पूरै पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिएका छन ।
चितवनको इच्छाकामना गाउँपालिका ५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर दुईतर्फी रुपमा सडक खुलाइएको हाे ।