१
पुर्खालाई सराप्दै बस्नु हुन्न
रोयर पापको मैलो केही गरि पखालिन्न
धोयर नानाथरी नगरी कुरा देश बिकासमा जुटे हुन्न र?
कसम खाऔं, अघि बढौं यहि माटो छोएर
२
रातभरी फुलिदिने फूल पनि बिहानपख झर्छ
ओइलि झरी जाने फूलले पनि सुगन्ध त छर्च
राखेर ईर्ष्या, कुन्ठा,भाव, दोष सबै सधै मनमा बस्छौ
कति सधैभरी एकदिन धर्ती छोड्नै पर्छ
लोकु “सुनगाभा”
पश्चिम रुकुम, हाल जलेस्वर