साच्चै जानीजानी हारेको जिन्दगी छ मसङ्ग हाँसाे अनि खुसि टारेको जिन्दगी छ मसङ्ग आफन्तले त भन्दै थिए प्रेमको लतमा नपरेस तर आफू खुसी बिगारेको जिन्दगी छ मसङ्ग खाली काँडै काँडाकाे भुमरीमा पिल्सिदै छु आज प्रिर्ति फुल जत्ती सबै झारेको जिन्दगी छ मसङ्ग जिन्दगीको गन्तव्यमा अटल सुर्य साँची राखी यथार्थमा घडेरी झै खारेको जिन्दगी छ मसङ्ग माया के हो ? ममता के हो ? नसोध मलाइ भैगो सब्बैले माया मारेको जिन्दगी छ मसङ्ग।