काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव प्रेम कँडेल सचिवमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई सचिवमा बढुवा गरिएको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। कँडेल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए।
वरिष्ठ सहसचिव प्रेम कँडेल सचिवमा बढुवा
