मुक्तक गाेविन्द थापा प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार २१:५६ साैभाग्यकाे सिन्दुर पाेते चुडायर गईछाै । कस्ता कस्ता थिए सपना उडायर गईछाै। भावि जीवन सुखमय बनाउना जब म बिदेशीय । तिमी त अन्तै घरबार जुटायर गईछाै । गाेविन्द थापा रुकुम पश्चिम (हाल मुसिकाेट) उजेली न्यूज हरेकपल ताजा समाचार