आज संघीय संसद बैठक बस्दै

आज संघीय संसद बैठक बस्दै

प्रतिनिध सभा (संसद) बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठब बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार