काठमाडौंको कपनकी १८ वर्षीया युवतीमा देखियो कोरोना, तेन्जिङ चोक एरिया सिल गर्ने तयारी
उजेली न्यूज
प्रकाशित मिति :
काठमाडौंको कपनकी १८ वर्षीया युवतीमा देखियो कोरोना, तेन्जिङ चोक एरिया सिल गर्ने तयारी
उजेली न्यूज
प्रकाशित मिति :
जेठ ४ काठमाडौं। कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए