सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने

सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
ठाउँ भने पछि खोजिने पनि उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार