ओली समूहको जनसभामा क–कसले गर्दैछन् सम्बोधन ?

ओली समूहको जनसभामा क–कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले आज शक्ति प्रदर्शनसहित जनसभाको आयोजना गरेको छ । पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली समूहले नारायणहिटी दरबार अब केहि समयमा जनसभा सुरु हुदै छ ।

जनसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य रामबहादुर थापा, इश्वर पोखरेल, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल र पार्वती रावलले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभा अघि काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीको आयोजना गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार