टिकटकमा भाइरल कुरा सिधा छ बोलको गीत फागुन २ मा रिलिज हुदै

टिकटकमा भाइरल कुरा सिधा छ बोलको गीत फागुन २ मा रिलिज हुदै

काठमाडौँ । गायक तथा निर्देशक जीवन केसी को कुरा सिधा छ बोल को गीत टिकटकमा धेरै ले रुचाएको पाइन्छ । जीवन केसी र सर्मिला थोक्राको आवाज रहेको उक्त गीतमा जीवन केसीले निर्देशनमा छाँयाकन महेश महराको रहेको छ।

अभिनय अजय, रस्मिला, लक्ष्मी, सर्मिला, राजेन्द्र , संकर, कल्पु रहेका छन । उक्त भिडियो फाल्गुन २ गते महरा फिल्मबाट रिलिज हुने भएको छ । युबराज केसीको संगीतमा बनेको उक्त गीत अजय केसीको शब्दमा रहेको छ।

करिब ७ बर्षको गीत संगीत यात्रामा जीवनले राजा र राजसंस्थाको पक्षमा गीत गाएर चर्चा र स्यावासी निकै पाएका छन । उनले यसअघि करिब तीन सय भन्दा बढी गीतहरु निर्देशन गरिसकेका छन भने करिब चार दर्जन बाढी गीतमा आवाज दिइसकेका जीवन केसी अहिले संगीत मै छेत्र मा लागिरका छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार