लेस्टर सिटी बन्यो एफएक कप च्याम्पियन, चेल्सी स्तब्ध

लेस्टर सिटी बन्यो एफएक कप च्याम्पियन, चेल्सी स्तब्ध

लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो ।

लेस्टर सिटीलाई ऐतिहासिक उपाधि दिलाउनका लािग ६३ औँ मिनेटमा यूरी तिलेमान्सले गरेको गोल नै निर्णायक बन्यो ।

सन् १९६९ पछि पहिलोपटक एफए कपको फाइनलमा पुगेको लेस्टर सिटीले पहिलोपटक उपाधि उचाल्यो । चेल्सीले गोल गर्ने केही मौका बनाए पनि त्यसमा सफल हुन सकेन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार