रुकुम पश्चिमका चार पालिकामा सभापति निर्विरोध

काँग्रेस अधिवेशन

रुकुम पश्चिमका चार पालिकामा सभापति निर्विरोध

काँग्रेस अधिवेशन

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन अन्तर्गतको आज भएको प्रथम नगर तथा गाउँपालिका अधिवेशनबाट बिभिन्न चार ओटा पालिकाका सभापति सर्वसम्मत भएका छन् ।

प्राप्त जानकारी अनुसार, जिल्लाको आठबिसकोट नगरपालिमा अमृत बोहरा सभापतिमा निर्विरोध चयन हुनुभएको छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिकाको पार्टी सभापतिमा जनक कुमार बाँठा, त्रिवेणी गाउँपालिका सभापतिमा दिपेन्द्र ओली र सानीभेरी गाउँपालिकाको सभापतिमा सन्तोष रोका सर्वसम्मत चयन हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार