मन्त्री छान्न कर्णाली माओवादी संसदीय दलको बैठक बस्दै

मन्त्री छान्न कर्णाली माओवादी संसदीय दलको बैठक बस्दै

नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेशको आज वैठक बस्ने भएको छ । माओवादी स्रोतका अनुसार आज बस्ने वैठकले चार जना मन्त्री छान्नेछ ।

मन्त्री हुने सम्भावित नामहरुमा विन्दमान विष्ट (सुर्खेत), कृष्णा शाह (जाजरकोट), वीरबहादुर शाही (डोल्पा) र रातो कामी (रुकुम पश्चिम) रहेको स्रोतले बतायो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार