मुक्तक

मुक्तक

 

साैभाग्यकाे सिन्दुर पाेते चुडायर गईछाै ।

कस्ता कस्ता थिए सपना उडायर गईछाै।

भावि जीवन सुखमय बनाउना जब म बिदेशीय ।

तिमी त अन्तै घरबार जुटायर गईछाै ।

गाेविन्द थापा

रुकुम पश्चिम (हाल मुसिकाेट)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार