कविता – विमति

कविता – विमति

प्रधानमन्त्री, मन्त्रीहरू

मन्दिरको शिलान्यास गर्दै हिड्छन्

कथित शक्तिपिठहरूमा

बलि चढाउँदै हिड्छन्

भन्छन् – धर्म निरपेक्षता

भीरबाट लडेर मरेको

गोरु खाएको आरोपमा

बेकसुर मेरा सहधर्मि

तामाङहरूलाई जेल हाल्छन

हिन्दुत्वको गुरूत्वमा चल्ने मेरो सरकारप्रति

मेरा कविताहरू कठोर विमति राख्छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार