मुक्तक

मुक्तक

हजारौंलाई बाँडिछौ रुमाल मलाई त्यो चिनो परेन ।

दिन्छु भन्थ्यौ अरे हिजो तर आज दिनु परेन ।।

दुनियाँलाई भन्थ्यौ अरे मैले छोडे उ पक्कै मर्छ ।

मलाई भने विवहाकै लगन पर्खिनु परेना ।।

गोविन्द थापा

रुकुम पश्चिम (हाल मुसिकोट)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार