मुक्तक

मुक्तक

आफ्नो कुरै छाड अरूलाई खुशी र विश्वास दिलाउनु छ।

अरूकै हाँसोको तानमा आफ्नो फाटेको मन सिलाउनु छ।

जिन्दगीको वास्तविक मजा नै यहि रहेछ क्यारे बुझ्दैछु म ।

दुई फरक धारमा रहेका कल्पना र यथार्थता मिलाउनु छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार