कोरोना भाइरस संक्रमणबाट बच्न सतर्कता

Corona-Ad-Raptisonari

कोरोना भाइरस संक्रमणबाट बच्न सतर्कता

पैसाको माध्यमबाट (कोभिड–१९)  कोरोना भाइरस सर्ने खतरा देखिएपछि दाङको लमहीका एक महिला बजारबाट तरकारी किनेर बचेको पैसा घाममा सुकाउदै । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न उनले सधै बाहिर बाट सामान किन्दा बचेको पैसा पाँच घण्टा घाममा सुकाउने गरेकी छिन ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार