जसपाका सचिव र एमालेका जिल्ला सदस्य समाजवादीमा प्रवेश

जसपाका सचिव र एमालेका जिल्ला सदस्य समाजवादीमा प्रवेश

मुसीकोट । जनता समाजवादी पार्टी रुकुम पश्चिमका जिल्ला सचिव खगेन्द्र खत्री र नेकपा एमालेका जिल्ला सदस्य दिपेन्द्र कुँवर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

मंगलबार मुसिकोटमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देबि ओलि र जिल्ला अध्यक्ष बिमल कुमार पुनले दुबैजनालाई पार्टी प्रवेश गराउनुभएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार