राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो ९ करोड ५० लाख

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो ९ करोड ५० लाख

वैशाख ५ काठमाडौं

राष्ट्रपति कार्यालयले चालु आर्थिक बर्ष २०७६ /०७७ मा विभिन्न शीर्षक अन्तर्गत बिनियोजित बजेट मध्यबाट रु ९ करोड  ५० लाख  रुपैया सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा आज जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार