सुगर र प्रेसरका बाबजुद ६५ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

सुगर र प्रेसरका बाबजुद ६५ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

तस्बिर : रासस
तस्बिर : रासस

नेपालमा कोरोना भाइरस संक्रमित छैंठौ बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेल आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरी अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएकी हुन् । महिला फ्रान्सबाट कतार हुँदै फर्किएकी थिइन् । उनलाई २० चैत्रमा रोग पत्ता लागेको थियो । १७ दिन अस्पताल बसेर डिस्चार्ज भएकी उनी सुगर र प्रेसरकी विरामी हुन् । तैपनि उच्च मनोबलका कारण उनले कोरोनालाई जितिन् ।  तस्बिर : रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार