मतदाताको कदरको लागि मेरो उम्मेदवारी : स्वतन्त्र उम्मेदवार रावल ( भिडियो अन्तरवार्ता )

मतदाताको कदरको लागि मेरो उम्मेदवारी : स्वतन्त्र उम्मेदवार रावल ( भिडियो अन्तरवार्ता )

मुसिकोट । रुकुम पूर्व प्रदेश सभा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार केशब रावलले ५ वर्ष जनताको घरदैलोमा रहने बताउनु भएको छ । पाँचदलिय गठबन्धनले सहि व्यक्ति र मतदाताको भावना अनुसारको उमेदवार छनौट नगरेको भन्दै आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘म जिते पनि हारे पनि ५ वर्ष यस क्षेत्रका जनताको स्वतन्त्र रुपमा सेवा गर्छु ।’

रावल सँग गरिएको अन्तर्वार्ता :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार