रुकुममा चट्याङ लागेर श्रीमान श्रीमती घाइते

रुकुममा चट्याङ लागेर श्रीमान श्रीमती घाइते

डिल्लीबहादुर खत्री

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न. ५ का दुई जना चट्याङ लागेर घाइते भएका छन् ।  वडा न. ५ को थापागाडाका उदयराम खड्का र उनकी श्रीमती सबिता खड्का चट्याङ लागेर घाइते भएका हुन ।

कोठामा बसिरहेको बेला चट्याङ लागेको बताइएको छ । शनिबार बेलुका हावाहुरी सहित पानी सहित आएको चट्याङ लागेर दुबैजना घाइते भएका हुन । घाइतेलाई उपचारको लागि चौरजहारी अस्पताल लगिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार