आइतबार थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

जेठ ३२ काठमाडौं । नेपालमा आइतबार थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज  भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् । थप केही बेरमा

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार