एलिजा र दुर्गेश अभिनित ‘आधी कपाल’ म्युजिक भिडियो सार्वजनिक (भिडिओ सहित)

एलिजा र दुर्गेश अभिनित ‘आधी कपाल’ म्युजिक भिडियो सार्वजनिक (भिडिओ सहित)

काठमाडौ । नायिका एलिजा गौतम अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गत बर्ष ‘अनुराग’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गरेकी एलिजाको “आधी कपाल” बोलको गीत सार्वजनिक भएसँगै उनको धेरैले चर्चा गर्न थाली सकेका छन। उनि अभिनित पहिलो म्युजिक भिडियो अहिले युटुबको ट्रेन्डीङ्गमा उकालो लाग्ने क्रममा छ। यो समाचार बनाउँदा सम्म गीत ट्रेन्डीङ्ग ४ का साथै करिब ६ लाख पटक हेरिसकिएको छ।

 

गीतलाई पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारीले आवाज दिएका छन।  गीतमा एलिजालाई दुर्गेश थापाले उस्तै अभिनयमा साथ् दिएका छन। गीतमा बाल गायिका आयुसा गौतमको पनि  अभिनय रहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार