रुपन्देहीमा जंगली च्याउ खाँदा चार जना बिरामी

Corona-Ad-Raptisonari

रुपन्देहीमा जंगली च्याउ खाँदा चार जना बिरामी

रुपन्देही । रुपन्देहीको  रोहिणी गाउँपालिका– १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।  शुक्रबार साँझ जंगलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र  १० वर्षीय  समिर अन्सारी बिरामी भएका हुन्।

उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र  सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए। च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि  उपचारका लागि

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार