रुपन्देहीमा जंगली च्याउ खाँदा चार जना बिरामी

रुपन्देहीमा जंगली च्याउ खाँदा चार जना बिरामी

रुपन्देही । रुपन्देहीको  रोहिणी गाउँपालिका– १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।  शुक्रबार साँझ जंगलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र  १० वर्षीय  समिर अन्सारी बिरामी भएका हुन्।

उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र  सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए। च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि  उपचारका लागि

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार