सञ्चारकर्मी दिपक समिरको पहिलो गीत सार्वजानिक

सञ्चारकर्मी दिपक समिरको पहिलो गीत सार्वजानिक

काठमाडौँ । लामो समयदेखि संचार जगतमा क्रियाशील सञ्चारकर्मी दिपक समीरको पहिलो गीत सार्बजनिक भएको छ । रेडियो हुँदै टेलिभिजन पत्रकारितामा रहेका दिपकको अलि अलि गर्दै बोलको गीतको लिरिकल भिडियो सार्बजनिक भएको हो ।

डि पि खनालको रचना रहेको गीतमा शंखर थापा “स्माइल” को संगीतमा रहेको छ । समीर को स्वर रहेको उक्त गीत लकडाउन पछि सहज वातावरणमा भिडियो सार्बजनिक गर्ने गायक ले बताएका छन । संगीतको समेत बिद्यार्थी रहेका गायकको लामो प्रयास पछि गीत बजारमा आएको हो । नेपाल टेलिभिजनमा कार्यरत रहेका समीर को शुक्रबार लिरिकल भिडियो सार्बजनिक भएको हो । भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=Lfk0E9RT75Y&feature=youtu.be&fbclid=IwAR2MVWkOcdimNq-mszyaw67IelhnWXJ722pu62JcJ2qSoeWWQXGXyvxjThA

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार