विमानमा दुईजना रहेको हुन सक्ने जनाइएको छ । दुर्घाटनामा एक बालक घाइते भएका छन्, उनी अत्तालिएको पनि जनाइएको छ ।

विमान ठोक्किएको घरमो छानोमा गम्भीर क्षति पुगेको छ । सो विमान मार्लबाट उडेको थियो । स्थानीय समय अनुसार शनिबार पौने तीनबजेतिर दुर्घटना भएको हो ।