मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितकाे मृत्यु

मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितकाे मृत्यु

काठमाडौं । ललितपुरको भैसीपाटिमा रहेको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत काठमाडौँकै ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ। निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार