पाटन अस्पतालको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

पाटन अस्पतालको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ । ललितपुर पाटन अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. रवी शाक्य नियुक्त भएका छन्। आइतबार बसेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले मानसिक रोग विशेषज्ञ डा. शाक्यलाई निर्देशकमा नियुक्त गरेको तिष्ठानले जानकारी दिएको छ ।

यसअघिका अस्पताल निर्देशक प्रा. डा. विष्णुप्रसाद शर्मा थिए। उनको कार्यकाल गत शुक्रबार सकिएको थियो। डा शाक्य पाटन अस्पतालको निर्देशक चार बर्ष रहने छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार