क्यानडाका अर्थमन्त्री मोर्नीले दिए राजिनामा

क्यानडाका अर्थमन्त्री मोर्नीले दिए राजिनामा

काठमाडौँ । क्यानडामा कोरोना संक्रमण बाट प्रभावित विद्यार्थीका लागि भन्दै खोलिएको वी च्यारिटी प्रकारणमा मुछिएका अर्थमन्त्री बिल मोर्नीले पदबाट राजिनामा दिएका छन् ।

कामका शिलशिलामा विभिन्न मुलुकको भ्रमण गर्ने क्रममा खर्च भएको कोषको रकम मोर्नीले चुक्ता नगरेको खुलासा भएपछि उनीमाथि दवाव बढेको थियो । सो खुलासापछि मोर्नीले ४१ हजार क्यानेडियन डलर खर्च बराबरको चेक दिएका थिए ।

सो च्यारिटी रकममा भएको नियमिततामा प्रधानमन्त्री जस्टिन ट्रुडेउ र उनको परिवारको समेत संलग्नता रहेको भन्दै छानविन भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार