लोकु “सुनगाभा” का २ मुक्तक

लोकु “सुनगाभा” का २ मुक्तक

पुर्खालाई सराप्दै बस्नु हुन्न
रोयर पापको मैलो केही गरि पखालिन्न
धोयर नानाथरी नगरी कुरा देश बिकासमा जुटे हुन्न र?
कसम खाऔं, अघि बढौं यहि माटो छोएर
रातभरी फुलिदिने फूल पनि बिहानपख झर्छ
ओइलि झरी जाने फूलले पनि सुगन्ध त छर्च
राखेर ईर्ष्या, कुन्ठा,भाव, दोष सबै सधै मनमा बस्छौ
कति सधैभरी एकदिन धर्ती छोड्नै पर्छ
लोकु “सुनगाभा”
पश्चिम रुकुम, हाल जलेस्वर

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार